नारा विवादका बीच सप्तरीमा नारी दिवस मनाईयो
राजविराज, २५ फागुन । १०६ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा तय गरिएको नारा सम्वन्धि विवादका बीच र्याली तथा मञ्चीय कार्यक्रम सम्पन्न भएको छ । ‘संविधानलाई ब्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौं’ भन्ने नारा र ‘संविधान सुधारौं र ब्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौ’ भन्ने छुट्टा–छुट्टै नाराका साथ अन्तराष्ट्रिय महिला दिवस मनाइएको हो । आन्दोलनरत मधेशवादी … Continue reading नारा विवादका बीच सप्तरीमा नारी दिवस मनाईयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed