खगेन्द्र संग्रौला मैले ट्वीटरमा लेखें ‘जो आफैं आफ्नो होइन, ऊ हल्लिरहन्छ भित्तेघडीको लंगुरझैं, कहिले यता, कहिले उता ।’ त्यो राष्ट्रवादको भेल उर्लिएको याम थियो । संविधान चित्त नबुझेर मधेस आक्रोशित र आन्दोलित थियो । दिल्लीधामका ठूल्दाइहरू गुत्थ फुलेका थिए । दक्षिणी नाकाहरू बन्द थिए । काठमाडौंमा इन्धन अभाव थियो । जनजीवन अनिश्चितता र भयको सघन … Continue reading आफैं आफ्नो नहुनुको दुःख
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed