रबरको गोलीले आँखा गुमाएका बिक्रम

मोरंग, डाइनिया बस्ने १७ वर्षीय युवा विक्रम सहनीसंग भेटने अवसर मिल्यो । विक्रम मधेश आन्दोलनका घाईते हुन । माध ७ गते मधेशीमेर्चा र युवासंघ बिच डाइनिया चौकमा झडप हुँदा सुरक्षाकर्मीले चलाएको रवरको गोली लागेर विक्रमले एउटा अाँखा गुमाएको छ । उनी त्यहाँ आन्दोलन हेर्न गएको थियो । विक्रम सानो छँदा उनले आफनो आमा गुमाएको थियो … Continue reading रबरको गोलीले आँखा गुमाएका बिक्रम