मधेशमा आप्रवासनको समस्या

सूर्या शर्मा मधेशमा करिब ५६ वटा जातजातिहरू बस्ने गर्छन् । जसमध्ये यादव, थारू, मुस्लिम, तेली, ब्राहमण, राजपुत, दलित ईत्यादिको संख्या बढी छ । मधेश आफैमा एउटा अलग पहिचान बोकेको भू–भाग हो । यद्यपी नेपाल सरकारको एकपक्षीय विभेदकारी शासन व्यवस्थाका  कारण मधेश विगतदेखि पीडामा छ । मधेशमा एक माथि अर्को दमन गरिन्छ तर पनि मधेशको नेतृत्व … Continue reading मधेशमा आप्रवासनको समस्या