सप्तरी वर्डफ्लु संक्रमणमुक्तः डा. यादव
राजविराज, १५ माघ । जिल्ला पशु कार्यालयका प्रमुख डा.काशीनाथ यादवले सप्तरी जिल्ला बर्डफ्लु संक्रमण मुक्त रहेको बताएका छन् । जिल्लास्तरीय बर्डफ्लु रोग प्राविधिक समितिले शुक्रबार आयोजना गरेको समिक्षात्मक कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । सम्बन्धित निकायले हालसम्म जिल्लामा रोग देखा नपरेको यद्यपि सतर्कता र सजगता भने कायमै रहेको बताएका छन् । कुखुरा, हाँसजस्ता पंक्षीको … Continue reading सप्तरी वर्डफ्लु संक्रमणमुक्तः डा. यादव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed