मोर्चाले कांग्रेस–एमालेको कार्यक्रम बिथोल्ने

बृजमान तामाङ बिरेन्द्र बजार, १४ माघ । संयुक्त मधेशी मोर्चा क्षेत्र नम्बर– १ सप्तरीद्वारा कांग्रेस, एमाले, एमाओवादीसहितका मधेश बिरोधी पार्टीले सञ्चालन गर्ने सबैखाले औपचारिक कार्यक्रम बिथोल्ने निर्णय गरेको छ । संयुक्त मधेशी मोर्चा क्षेत्र नम्बर–१ सप्तरीका संयोजक अनोज कुमार यादवको अध्यक्षतामा बिहिबार सप्तरीको कञ्चनपुरमा आयोजित बृहत बैठकले मधेश बिरोधी पार्टीद्धारा सञ्चालन गर्ने कार्यक्रम बिथोल्ने निर्णय … Continue reading मोर्चाले कांग्रेस–एमालेको कार्यक्रम बिथोल्ने