मधेशका मसिहा गजेन्द्रनारायण सिंह र उनको अन्तिम ईच्छा

सन्दर्भः गजेन्द्र पुण्यतिथि विष्णु कुमार मण्डल आजन्म संघर्ष गरी जिउँदै मधेशका नेल्सन मण्डेला र गाँधी कहलिएका स्व. गजेन्द्रनारायण सिंहको अन्तिम इच्छा पुरा हुन सकेन । जीवनका विभिन्न कालखण्डमा आफ्ना हातबाट करोडौं रुपैयाँ खर्चिंदा पनि हीचक नमान्ने निःस्वार्थ नेता सिंहले आफ्ना जीवनकालमा सैकडौं नेता बनाए । हज्जारौं युवाहरुलाई नेतृत्व पंक्तिमा उभ्याए । जुन प्रमाणका रुप अहिले … Continue reading मधेशका मसिहा गजेन्द्रनारायण सिंह र उनको अन्तिम ईच्छा