नयाँ संविधानः दावा र वास्तविकता
प्रा. अमरकान्त झा (सेवानिवृत, त्रिभुवन विश्व विद्यालय) राजविराज नयाँ संविधानलाई राज्यपक्षले जति प्रशंसा गरेपनि तराई–मधेसबासीहरुले यसप्रति अपनत्व देखाउनुको सट्टा जलाएर यसलाई अस्वीकार गरेकै हुन् । अहिले पनि तीन ठूला दलहरुका नेतृत्ववर्गको दावी के रहेछ भने यो संविधान विश्वको “सर्वोत्कृष्ट” हो र यो कुरालाई पुष्टि र प्रचारित गर्नमा काठमाण्डौका अधिकांश बुद्धिजीवी, संविधानविद् र सञ्चार माध्यम लागिपरेका छन् … Continue reading नयाँ संविधानः दावा र वास्तविकता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed