सिरहामा मोटरसाइकल चेकजाँचमा कडाई

राम नारायण पंडित, सिरहा, ०३ माघ । सिरहामा मोटरसाइकल चेकजाँचमा कडाई गरिएको छ । मधेशमा लामो समयदेखि जारी रहेको आन्दोलनका कारण सबारी साधन चेकजाँचमा केहि खुकुलो रहे पनि अब मोटरसाइकल चेकजाचमा कडाइ गरिएको अस्थायी टा्फिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक अर्जुन सोडारीले बताए । खास गरी बिना हेलमेटको, बिना नम्बर प्लेटको, मादकपदार्थ सेबन गरी, … Continue reading सिरहामा मोटरसाइकल चेकजाँचमा कडाई