अज्ञात समूहको गोली प्रहारबाट एक विद्यार्थी घाइते
राजविराज, २४ पुस । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–२ मा अज्ञात व्यक्तिहरुको समूहले शुक्रवार दिउँसो गरेको गोली प्रहारबाट एक जना युवक घाइते भएका छन् । नम्वर नखुलेको डिस्कोभर मोटरसाइकल चढेर आएका तीन जनाको समूहले गरेको गोली प्रहारबाट चनौरा–पडरिया टोलका १७ वर्षिय दिपक ठाकुर गम्भीर घाइते भएका हुन् । उक्त समूहले करिब डेढ बजेको समयमा प्रहार … Continue reading अज्ञात समूहको गोली प्रहारबाट एक विद्यार्थी घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed