शहीदहरुको सम्झनामा मैनवत्ती प्रज्ज्वलन र सभा
राजविराज, २३ पुस । विरोधका कार्यक्रमलाई निरन्तरता दिँदै विहीवार राजविराजमा शहीदहरुको आत्माको चीरशान्तिको कामना गर्दै मैनवत्ती प्रज्ज्वलन गरिएको छ । मधेशी मोर्चा नगर समितिद्वारा आयोजित सभाका वक्ताहरुले मधेशको सम्बोधनमा ढिलाइ भए अवस्था भयावह हुनसक्ने बताएका छन् । उनीहरुले मधेशको मागलाई वार्ता तथा सम्वादको माध्यमबाटै निकास खोजिनुपर्नेमा जोड दिए । मधेशी जनताको मुक्तिकालागि शहीदहरुले दिएको बलिदानीलाई … Continue reading शहीदहरुको सम्झनामा मैनवत्ती प्रज्ज्वलन र सभा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed