खगेन्द्र सङ्ग्रौला, काठमाडौं पुस ८, २०७२- काठमाडौंमा सुन्दा कुरो एउटा थियो, जनकपुर जाँदा यता सुनिएको कुरोभित्रबाट अर्के कुरो प्रकट भयो । काठमाडौंमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर सवारीमा भएको मुर्दावाद र ढुंगामुढासँगै अर्को संवेदनशील प्रकरण थपिएको थियो । त्यो हो, विधवाका गोडाले टेक्दा अपवित्र भयो भनेर गरिएको जानकी मन्दिरको शुद्धीकरण । राष्ट्रपति भण्डारीलाई लक्षित गरी … Continue reading राष्ट्रपतिको असामयिक सवारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed