नेपालको राजनीतिक परिवर्तनहरुमा भारतीय प्रभाव

श्याम नारायण देव नेपालको एकिकरण हुनु अघि ईसा पुर्बमा नै बिकसित भएको सभ्यताहरुमध्ये गोपाल सभ्यता, किराँत सभ्यता, मध्य तराई कपिलबस्तुमा शाक्य सभ्यता, र समान्त्तर जनकपुरमा (बिदेह) मिथिला सभ्यता गरि चारै सभ्यताको समिश्रणद्धारा नेपालको सभ्यता संस्कृति निर्माण भएको हामी पाउँदछौं । जहाँसम्म मधेश र मधेशीहरुको बारेमा भन्नु पर्दा मधेशीहरु अत्यन्तै प्राचिन जातीहरु मध्येमा नै पर्दछ । … Continue reading नेपालको राजनीतिक परिवर्तनहरुमा भारतीय प्रभाव