“२०७२ काे संविधान अायाे”

“२०७२ काे संविधान अायाे”
Bwtech New Add With Software & Bull SMS

कृष्ण कुमार मण्डल
राजबिराज, सप्तरी
२०७२ काे नयाँ  संविधान अायाे भन्छ,
जनता लाई दुख दिनेे अाधार लयायाे भन्छ,
अाेलिकाेे बाेलि ले गाेलि चलायाे भन्छ,
बाेलिकाे ठेकान नहुनेले नेपालके प्रधानमन्त्री  बन्याे भन्छ,
विश्वके उत्कृष्ट र समावेशी संविधान हाे भन्छ,
कुरा चलदा साँताै उप प्रधानमन्त्री तिमिनै हाे भन्छ,
हिमाल ,पहाड र तराईकाे दुरि बडाउने काम याे संविधानले गर्याे भन्छ,
नेताहरुले अकुत समप्ति जम्मा गर्न राेजगारी पायाे भन्छ,
भरष्टाचारी लाई कारबाहि गर्न अखि्तयाकाे काम हाे भन्छ,
कार्वाहि गर्ने लागदा अखि्तयार नै भ्रष्ट छ र राजनिति गरयाे भन्छ,
नँया नेपालमा सबले सबै सुख सुबिधा र अधिकार पाँउछ भने प्रचन्डले भन्छ,
तर म जस्ताले त अहिलेके अबस्थालाई नै नयाँ नेपाल हाे भन्छ,
मधेशी नेताहरुले पाठ पढन र सिकन समाय पायाे भन्छ,
भारतलाई  नकाबनदी गर्ने बहाना भेटयाे भन्छ,
चिनलाई ताली पडकाउने माेेका मिलयाे भन्छ,
नेपाली जनताले दुख पायाे भन्छ,
राष्टके उच्च पदमा महिलाले न्युक्ति पायाै भन्छ,
अन्य महिलाले भान्सामा ग्यास सम्म पाऐन भन्छ,
तँ मधेशी र म पहाडि हाे भन्ने भावना लयायाे भन्छ,
मधेश अान्दाेलनकाे नाममा कालाेबजारीले ब्यापकता लियाे भन्छ,
कार्वाहि गर्ने निकायमा अाफ्ने मान्छे पर्याे  भन्छ,
अनि म जस्ता मधेशी मुलका मानिसले काठमान्डाैकाे सडकमा पनि अपमानि हुँन्छ
भन्छु,
प्रतिबाद गर्छु भन्दा सामप्रादायिक दंगा हुन सकने डर मेराे मनमा हुन्छ भन्छु,
यी सबैका दाेश कसकाे हाे भने म जनतालाई  अाफे बुझन भन्छु,
सतामा बसेकाले त पावरकाे दुरुपयाे गरेके हाे भन्छ,
मधेशमा विभिन्न समुहले उग्र रुप लिँदेछ भन्छ,
ck राउत समुहले सकि्यता लियाे भन्छ,
मधेशका सपुतहरुलाई यमराज रुपि प्रहरीले गाेली बरसाऐके हाे भन्छ,
पश्चिममा अान्दाेलन हुँदा दुई दिनमै माग पूरा हुन्छ भन्छ,
तर पृर्वी तराई (मधेश) मा ४ महिना सम्मा वास्ता नगर्ने भन्छ,
याे नेपाल अामाकाे सन्ता बिच किन दुई किसिमकाे व्यवहार गर्याे भन्छु,
है इश्वर अब त अति भाै याे नेपाल लाई टुक्रिन बाट बचाई देऊ नत्र तपाईलाई नेपाली जनताहरुकाे हाय लागनेछ ।।।

हाल काठमाण्डौ 

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *