विज्ञान–गुरु पुरुषोत्तमप्रति शब्दाञ्जली

–नन्दलाल आचार्य एक साँझ फेसबुकमा शिक्षक मित्र प्रकाशचन्द्र यादवले मुटु मिचेर लेखे– ‘लामो समयदेखि नोबेल अस्पतालमा उपचारार्थ रहनुभएका हाम्रा अभिन्न मित्र पुरुषोत्तम यादवको स्वाथ्यलाभको कामना गर्दछु । उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको खबरले मर्माहत तुल्याएको छ । उहाँसँग सहकार्य गरिरहने सौभाग्य प्राप्त भइरहोस् भनी परमात्मासमक्ष प्रार्थना गर्दछु ।’ फेसबुक खोलेर पढ्नुपर्ने कुरा पढे पनि … Continue reading विज्ञान–गुरु पुरुषोत्तमप्रति शब्दाञ्जली