प्रहरीले भने ‘मोदीका छोरा आन्दोलन गर्छस् गोली ठोकिदिन्छु’

घटनाको छानविन गरी दोषीमाथि कार्वाही गर्न माग राम नारायण पंडित, सिरहा, १४ मंसिर । लामो समयदेखि तराई मधेशमा जारी आन्दोलनमा राज्य पक्षबाट चरम मानव अधिकारको हनन् भइरहेको मानव अधिकारकर्मीहरुले ठहर गरेका छन् । आन्दोलनको अवधीमा व्यक्तिले बाँच्न पाउने, अभिव्यक्तिको स्वतन्त्रतासहित मानव अधिकारको संरक्षण र परिपूरण गर्ने दायित्व बोकेको राज्यपक्षबाट नै हनन् भइरहेको विभिन्न घटनाक्रमहरुले पुष्टि … Continue reading प्रहरीले भने ‘मोदीका छोरा आन्दोलन गर्छस् गोली ठोकिदिन्छु’