माध्यमिक तहकी छोरीको स्नातकोत्तर पितालाई पत्र

–नन्दलाल आचार्य श्रद्धेय बुबा ! अब म पनि सुझबुझसहितकी भएँ । सोचसमझको विकास हुँदै गएको अनुभूत हुँदै छ । कताकता मेरो ज्ञानको क्षितिज थुन्ने आफ्नै आफन्त भएको महसुस हुँदै छ । र, यत्तिखेर पत्र कोर्न वाध्य भएकी छु । यसलाई सकारात्मकरूपमा लिएर मेरो स्वच्छन्दताको मार्ग अझ सफा पार्न सहयोग गर्नुहुने छ भन्ने कुरामा म आशावादी … Continue reading माध्यमिक तहकी छोरीको स्नातकोत्तर पितालाई पत्र