पक्राउ परे किर्ते नागरिकता बनाउने गिरोह
राजविराज, २१ कार्तिक । राजविराज नगरपालिका क्षेत्रभित्र किर्ते नेपाली नागरिकता बनाउने गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले राजविराज–४ स्थित दिप साजन लजमा बसेर किर्ते नागरिकता बनाउने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । किर्ते नागरिकता बनाउने कार्यमा संलग्न छिन्नमस्ता गाविस वडा नम्वर–५ का ५२ वर्षिय वकील झा, कुशहा गाविस–९ का राजेन्द्र … Continue reading पक्राउ परे किर्ते नागरिकता बनाउने गिरोह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed