मैथिली साहित्यकारहरुको रचना आन्दोलनमय
राजविराज, २१ कार्तिक । जारी आन्दोलनलाई थप उर्जा प्रदान गर्न मैथिली साहित्य परिषद् राजविराजद्वारा शनिवार साहित्यिक गोष्ठिको आयोजना गरियो । स्थानीय सहीद दशन चौकमा आयोजित साहित्यिक गोष्ठिमा जिल्लाका मुर्धन्य साहित्यकारहरुले कविता वाचन गरेका छन् । जारी मधेश आन्दोलनको मागलाई राज्यपक्षले सम्बोधन गर्नुको साटो बन्दुकको बलमा चरम दमन गरिरहेको तथा त्यस विरुद्ध सशक्त रुपमा जनजागरण जगाउने, … Continue reading मैथिली साहित्यकारहरुको रचना आन्दोलनमय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed