सहभागितामूलक शिक्षणको नतिजा सकारात्मक

–नन्दलाल आचार्य वि. सं. २००९ सालमा स्थापित भएर एक समय सप्तरी जिल्लाकै प्रख्यात विद्यालयको लहरमा गनिएको तर हाल केही दशकदेखि स्तरकायम गरिरहँन हम्मेहम्मे परेको श्री महावीर माध्यमिक विद्यालय, विषहरिया–४, सप्तरीमा शिक्षणरत् हुने अवसर प्राप्त हुँदा बेग्लाबेग्लैै किसिमका अनुभवहरू सँगाल्दै आएको छु । त्यसमध्ये कक्षा–७ मा अध्ययनरत् करिना नाम गरेकी एक छात्रामा भेटिएको अनौठो क्षमता र … Continue reading सहभागितामूलक शिक्षणको नतिजा सकारात्मक