मधेस केन्द्रीत मिडियाप्रति काउन्सिलको भूमिकामाथि प्रश्न चिन्ह
नवीनकुमार गुप्ता अहिले मधेश आन्दोलन चलिरहँदा नेपाली मिडिया(काठमाडौं केन्द्रित) र नेपाली मिडिया(मधेस समर्थित) बीच एक प्रकारको जुहारी नै चलिरहेको छ । एकतर्फ मधेस आन्दोलनको सत्यतथ्य समाचार र सूचना सम्प्रेशन गर्न लागिपरेको मोफसलका मधेस केन्द्रित मिडियाहरु र आन्दोलनको समाचारलाई आफूखुशी सम्प्रेशन गरिरहेको काठमाडौं केन्द्रित मिडियाबीच जुहारी मात्र नभएर युद्धस्तरमै समाचार सम्प्रेशन गर्न लागिपरेका छन् । यसरी … Continue reading मधेस केन्द्रीत मिडियाप्रति काउन्सिलको भूमिकामाथि प्रश्न चिन्ह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed