रामरिझन यादव समकालीन नेपालको साहित्यआकाशमा खगेन्द्र संग्रौलालाई छुन सक्ने सामथ्र्य कसैमा छैन । उनको साहित्य सिर्जनाको आफ्नो कायदा छ । आफ्नै ढंग छ । छुट्टै हैसियत छ । लेखनको अलग्गै कला छ । बोलीमा विविधता छ । शब्दमा दम छ । उत्पीडनको विरुद्धमा लेख्ने हिम्मत छ । सत्यको पक्षमाएकलो हिड्ने वानी छ । त्यसैले त … Continue reading खगेन्द्र संग्रौलाको मधेश गमन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed