उपलब्धि विहिन वार्ताः अनन्त आन्दोलन
राजविराज, १५ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारी वार्ता टोली बीच आइतवार भएको वार्ता समेत उपलब्धिविहीन भएको छ । मोर्चाले वार्तामा लिखित रुपमा सीमांकनसहित माग प्रस्तुत गरेका छन् । उक्त वार्तामा सरकारी वार्ता टोलीले सिमांकनको विषयमा भने स्पष्ट धारणा प्रस्तुत गर्न नसकेको सद्भावना पार्टीका महासचिव मनिस कुमार सुमनले जानकारी दिएका छन् । मोर्चाद्वारा … Continue reading उपलब्धि विहिन वार्ताः अनन्त आन्दोलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed