चोरीको मोटरसाइकलसहित तीन युवा पक्राउ
राजविराज, १५ कार्तिक । गत असोज २७ गते चोरी भएको मोटरसाइकलसहित तीन जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । प्रहरीले शनिवार खोजतलासका क्रममा बा.३ प ९०६५ नम्वरको मोटरसाइकलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका वडा नम्वर–१ का देवेन्द्र कुमार साह, वडा नम्वर– ६ का सागर यादव र वडा … Continue reading चोरीको मोटरसाइकलसहित तीन युवा पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed