कल्याणपोष्ट दैनिकको कार्यालयमा चोरी
राजविराज, १२ कार्तिक । राजविराज नगरपालिका वडा नम्वर–१ स्थित कल्याणपोष्ट दैनिक पत्रिकाको कार्यालयमा बुधवार राती चोरी भएको छ । सटरको ताला फुटाएर कार्यालयभित्र पसेका चोरले पत्रिकाको सञ्चार उपकरणहरु चोरेर लगेको हो । नेपाल पत्रकार महासंघ शाखाको ग्राउण्ड फ्लोर रहेको सटरमा उक्त पत्रिकाको दैनिक कार्य सम्पादन हुँदैआएको थियो । कार्यालयबाट ल्यापटप, कम्प्युटरको एलसिडी र क्यामेरा एक–एक … Continue reading कल्याणपोष्ट दैनिकको कार्यालयमा चोरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed