सिमाङ्कनमा परिवर्तन नगरिए वार्ताकाे औचित्य समाप्त हुन्छः अध्यक्ष उपेन्द्र

राजविराज, १२ कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सिमाङ्कनमा परिवर्तन गरिएन भने वार्ताको औचित्य समाप्त हुने बताएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा विहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । हालसम्म राज्यपक्षले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएको वार्तामा हालसम्म राज्यले नौटङ्की गरिरहेको बताउँदै सिमाङ्कन नसच्याइए वार्ताको औचित्य … Continue reading सिमाङ्कनमा परिवर्तन नगरिए वार्ताकाे औचित्य समाप्त हुन्छः अध्यक्ष उपेन्द्र