अशोक शर्मा सखडा, १० कार्तिक । मधेशी मोर्चा छिन्नमस्ता लालापट्टीद्वारा मङ्गलवार सखडा बजारमा मसाल जुलुस र सभाको आयोजना गरियो । सयौं युवा तथा स्थानीय वासिन्दाहरुको सहभागितामा निकालिएको मसाल जुलुस गोबिन्दपुर, महुवा र लालापट्टीको विभिन्न भाग परिक्रमा गरेको थियो । मसाल जुलुस प्रदर्शन पश्चात स्थानीय सखडा बजारमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा माओवादीका केन्द्रीय सदस्य महेश … Continue reading सखडा बजारमा मसाल जुलुस र सभा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed