लामो बन्दले मन्दिरहरुमा उत्साहजनक सहभागितामा कमी
राजविराज, २ कार्तिक । निरन्तरको लामो बन्दका कारण सप्तरी जिल्लाका मन्दिरहरुमा श्रद्धालुभक्तजनहरुको उत्साहजनक सहभागिता देखिएको छैन । यातायातका साधनहरु सहज रुपमा चल्न नसकेका कारण श्रद्धालुभक्तजनहरुको उपस्थितिमा कमी आएको हो । करिब दुई महिनादेखि निरन्तर मधेश ठप्प रहनुले गतविगतका वर्षहरुभन्दा यो वर्ष जिल्लाको छिन्नमस्त भगवती र कंकालिनी भगवती मन्दिर श्रद्धालुभक्तजनहरुको संख्या ह्वात्तै घटेको छ । विगतका … Continue reading लामो बन्दले मन्दिरहरुमा उत्साहजनक सहभागितामा कमी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed