मधेशी मोर्चाद्वारा राजविराजमा विरोध सभा

दुई महिनादेखि जनता आन्दोलनमा रहेका छन्, अहिलेसम्म माग सम्बोधन हुन नसकेको अवस्थामा सरकारमा जानुले पार्टी अध्यक्ष गच्छदारले सत्ता लोलुपताको परिचय दिएको छ । राजविराज, २६ असोज । मधेशी मोर्चा सप्तरीले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै मङ्गलवार पनि राजविराजमा विरोधसभाको आयोजना गरेको छ । स्थानीय सहीद दशन चौकमा आयोजित सभामा बोल्दै मधेशी जन अधिकार फोरम लोकतान्त्रिकका सप्तरी … Continue reading मधेशी मोर्चाद्वारा राजविराजमा विरोध सभा