राजेन्द्र महतोलाई भौतिक कारवाहीको चेतावनी

काठमाडौं, २२ असोज । तराई मधेशमा आन्दोलनरत सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको घरमा आज पनि नारा जुलुस लगाइएको छ । देशभक्त युवा सञ्जालको नाममा त्यहाँ पर्चा पनि छरिएको छ । पर्चामा राजेन्द्र महतोलाई भौतिक कारवाही गर्ने उल्लेख गर्दै राज्यलाई भारतको आगाडि नझुक्न सल्लाह दिएको छ । ‘नुन तेलको बाहनामा लाइनमा बसी सरकारलाई दबाब नदेउ, हामी … Continue reading राजेन्द्र महतोलाई भौतिक कारवाहीको चेतावनी