ऐतिहासिक स्थलः बाराको सिम्रौनगढ

भउच प्रसाद यादव मानव अतितलाई छातीमा समेटेर ऐतिहासिक धरोहरलाई सुरक्षित राखेको छ सिम्रौनगढ, जसलाई खुल्ला इतिहास, कला संस्कृतिको संग्रहालयको रुपमा लिन सकिन्छ । ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको सिम्रौनगढ अहिले नेपालको राजनीतिक भूगोलमा मध्य नेपालको नारायणी अंचल, बारा जिल्लामा पर्दछ । बारा जिल्लाको सदरमुकाम कलैयाबाट २० किलोमिटर दक्षिण पूर्वमा रहेको सिम्रौनगढ पूर्व पश्चिम ४.५ … Continue reading ऐतिहासिक स्थलः बाराको सिम्रौनगढ