राष्ट्रिय मिडिया र मधेशी असन्तुष्टि
– जितेन्द्र झा ‘जितु’ काठमाण्डौ केन्द्रीत राष्ट्रिय मिडियाहरुको यस्तै व्यवहारका कारण मधेशमा आक्रोस बढदै गएको र उक्त आक्रोसको शिकार मिडिया र मिडियाकर्मीहरु समेत भएको थुप्रै दृष्टान्तहरु छन् । बडा दुखका साथ भन्नु पर्ने हुन्छ, ‘आबाज विहिनको आवाज’ भनिने नेपाली राष्ट्रिय मिडियाहरु कहिले पनि तराई मधेशका शोषित, दमित उत्पीडित मधेशी थारुहरुको आवाज वन्न सकेनन् । एकै … Continue reading राष्ट्रिय मिडिया र मधेशी असन्तुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed