कालो दिन, दृढ संकल्पको दिन

सन्दर्भ: असोज ३, नयाँ संविधान जारी हुने दिन – जितेन्द्र झा ‘जितु’ अपमान, अपहलेना र पटक पटकको पराजयका पछाडी यो समुदाय आफै पनि कम्ती दोषि छैन् । निर्णायक समयहरुमा मधेशी समुदायले गरेको भुलका कारण अधिकार र पहिचानको यस संघर्षमा हाल सम्म सफलता पाउन नसकेको हो । तसर्थ पछिल्ला भुलहरु सच्याईदै सशक्त रणनीतिका साथ दृढ संकल्प … Continue reading कालो दिन, दृढ संकल्पको दिन