Top_Header_Right_Add
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरीले जोगबनी नाकामा यसरी भयो दमन

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरीले जोगबनी नाकामा यसरी भयो दमन

बिराटनगरको जोगबनी नाकामा पुस ११ गते प्रहरीले यसरी सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोमाथि निर्ममतापूर्वक कुटपीट गरेका हुन् । नेता महतोमाथि सरकारले गरेको चरम ज्यादतीको यो दृष्यले तत्कालिन नेपाल सदभावना पार्टीका संस्थापक अध्यक्ष समेत रहेका मधेशका प्रणेता स्व. गजेन्द्रनारायण सिंहलाई काठमाण्डौ...
Read more
मधेशी मोर्चा सप्तरीले भैंसीलाई बुझाए ज्ञापन–पत्र

मधेशी मोर्चा सप्तरीले भैंसीलाई बुझाए ज्ञापन–पत्र

राजविराज १२ पुस । मधेशी मोर्चा सप्तरीले जुलुस प्रदर्शनसहित आइतवार भैंसीलाई ९ वुँदे ज्ञापन पत्र वुझाएको छ । संघीय समावेशी मधेशी गठबन्धन र संयुक्त मधेशी मोर्चा सप्तरीले संयुक्त रुपमा जुलुस प्रदर्शन गर्दै भैंसीलाई ज्ञापनपत्र बुझाएका हुन् । मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादव, राष्ट्रिय मधेश समाजवादी...
Read more
पत्रकार चौरसियामाथि भएको दुव्र्यवहारको भत्र्सना

पत्रकार चौरसियामाथि भएको दुव्र्यवहारको भत्र्सना

वीरगञ्ज १२ पुस । आन्दोलनकारीहरुको एक समूहले मधेसी पत्रकार समाज पर्सा कार्य समिती सदस्य एवं भोजपुरी टाइम्स दैनिकका प्रकाशक अजय कुमार चौरसियामाथि भएको दुव्र्यवहारको समाजले भत्र्सना गरेको छ । समाजका जिल्ला अध्यक्ष सन्तोष पटेलले आइतवार एक प्रेश बिज्ञप्ती जारी गर्दै यस्ता गलत क्रियाकलाप अबिलम्ब रोक्न मधेस के...
Read more
राहत बितरणमा बिभेद नगर्न स्वतन्त्र नागरिक समाज पर्साको आग्रह

राहत बितरणमा बिभेद नगर्न स्वतन्त्र नागरिक समाज पर्साको आग्रह

वीरगञ्ज, १२ पुस । स्वतन्त्र नागरिक समाज पर्साले आपुर्ति सहज बनाउन नेपाल सरकार आग्रह गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकार केशवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै समाजले जारी मधेस आन्दोलनको कारण पर्सा जिल्ला लगायत सम्पुर्ण मधेसको जन जीवन प्रभाबित हुदाँ समेत नेपाल सरकार गम्भिर नभएको र राहत बितरणमा समेत ने...
Read more
‘भैंसके आगे बिन बजाए भैंस रहे पगुराई’

‘भैंसके आगे बिन बजाए भैंस रहे पगुराई’

वीरगंज, १२ पुस । ‘भैंसके आगे बिन बजाए भैंस रहे पगुराई’ भोजपुरी उखानलाई चरितार्थ गरिरहेको बर्तमान सरकार प्रमुखका बिरुद्ध संघिय समावेसी मधेसी गठबन्धनले आइतवार पुर्व पर्साको वीरगञ्जमा भैंसीसहितको जुलुश प्रर्दशन गरेको छ । जारी मधेस आन्दोलनको आज १३७ औं दिन हुँदा पनि सरकारको व्यवहार भैंसी जस्तै भएको आरोप लगाउ...
Read more
नेता महतोमाथि भएको आक्रमण विरुद्ध मधेशका जिल्लाहरुमा प्रदर्शन

नेता महतोमाथि भएको आक्रमण विरुद्ध मधेशका जिल्लाहरुमा प्रदर्शन

राजविराज, १२ पुस । बिरानगरको जोगवनी नाकामा शान्तिपुर्ण धर्नामा सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोसहित आन्दोलनकारीहरुमाथि प्रहरीले गरेको दमन विरुद्ध सप्तरीसहित मधेशका जिल्लाहरुमा आइतवार पनि जारी रहेको छ । विगत साढे चार महिनादेखि जारी आन्दोलनका क्रममा प्रहरी दमनमा नेता महतो गम्भीर घाइते भएप...
Read more
वाह रे राष्ट्रको चौथो अङ्ग भनिने राष्ट्रवादी मिडिया !

वाह रे राष्ट्रको चौथो अङ्ग भनिने राष्ट्रवादी मिडिया !

भ्रमको खेती फैलाउँदै राष्ट्रको चौथो अंग भनिने राष्ट्रवादी मिडिया  आफूलाई राष्ट्रवादी भनाउँदो मिडियाहरुले पुनः एक पटक राष्ट्रवादी चरित्रको उदाङ्गो प्रस्तुत गरेको छ । प्रसङ्ग हो सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले कुटपिट गरेको घटना । हिजो अबेर रातीसम्म ती मिडियाहरुले राजेन्द्र महतोलाई भार...
Read more
राजविराजमा विरोध जुलुस प्रदर्शन र सभा

राजविराजमा विरोध जुलुस प्रदर्शन र सभा

राजविराज, ११ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको केन्द्रीय निर्णय अनुसार सप्तरीमा शनिवार राजविराजमा बृहत बिरोध प्रर्दशन गरिएको छ । स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि समेत केहीबेर प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा संघिय...
Read more
प्रहरी दमन विरुद्ध मसाल जुलुस प्रदर्शन

प्रहरी दमन विरुद्ध मसाल जुलुस प्रदर्शन

राजविराज, ११ पुस । मोरङ्गको जोगवनी नाकामा शान्तिपुर्ण धर्नामा सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोसहित आन्दोलनकारीहरुमाथि प्रहरीले गरेको दमन विरुद्ध शनिबार साँझ राजविराजमा मसाल जु्लुस प्रदर्शन गरिएको छ । राजविराज स्थित गजेन्द्र चौकबाट निकालिएको मसाल जुलुस सरकार तथा प्रहरी विरुद्ध नाराबाजी ग...
Read more
गठबन्धनद्वारा प्रदर्शन र जागरण सभा

गठबन्धनद्वारा प्रदर्शन र जागरण सभा

वीरगञ्ज, ११ पुस । संघिय समावेसी मधेसी युवा गठबन्धन पर्साद्वारा शनिवार वीरगञ्जस्थित गहवामाई मन्दिर अगाडि अधिकार प्राप्तिकालागि मधेस युवा जागरण सभा आयोजना गरियो । युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादवको सभापतित्वमा सम्पन्न सभामा बोल्दै नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले अधिकार ,पहिचान र स्...
Read more