Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सप्तरीमा चुनौती बन्दै लागुऔषध कारोबार

सप्तरीमा चुनौती बन्दै लागुऔषध कारोबार

राजविराज, २५ भदौ । नेपाल–भारत बीचको खुल्ला सिमानाका कारण सप्तरी जिल्लामा लागु औषध कारोबार घट्नुको साटो बढ्दै गएको छ । सिमा नाकाहरुमा प्रभावकारी चेक जाँचको अभावमा जिल्लामा लागु औषधको कारोबार बढ्दैगएको हो । हनुमाननगर, कुनौली, गोबिन्दपुर, बनैनियाँ, औरही, स्वर्णपट्टी कोदरकट्टी र मौवाहा बेल्ही नाका भएर लागु...
Read more
रक्तसञ्चार केन्द्रमा रगत अभाव

रक्तसञ्चार केन्द्रमा रगत अभाव

राजविराज, २५ भदौ । सप्तरीको राजविराज स्थित रामराजा प्रसाद सिंह एकेडमी अफ हेल्थ साइन्स परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । बढ्दो गर्मी र विरामीहरुमा रगतको अभावले खपत बढेसँगै रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको हो । ‘गर्मीसँगै रक्तदान कार्यक्रम कम हुँदै गएकोले रगतको अभाव भएको हो’ केन्द...
Read more
राजविराजमा लक्ष्मी बैंकको शाखा

राजविराजमा लक्ष्मी बैंकको शाखा

राजविराज, २५ भदौ । सप्तरीको राजविराजमा बुधवार लक्ष्मी बैंकको १ सय १३ औं शाखा सञ्चालनमा आएको छ । रिटेल बैकिङ्ग सेवा, लकर सेवासहित साना तथा लघु व्यवसायीहरुकालागि वित्तीय पहुँच पर्याउने लक्ष्यका साथ शाखा सञ्चालनमा आएको हो । राजविराज शाखासँगै ४८ वटा जिल्लामा १ सय १३ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेव...
Read more
८९ हजार रुपैयाँको वेवारिसे सामान बरामद

८९ हजार रुपैयाँको वेवारिसे सामान बरामद

राजविराज, २५ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ बेरियरबाट प्रहरीले बुधवार ८९ हजार रुपैयाँ बराबरको सरसमान बरामद गरेको छ । भारदहबाट फत्तेपुरतर्फ गईरहेको को१ख ३५१२ नम्वरको यात्रुवाहक बसबाट वेवारिसे अवस्थामा उक्त सरसमान बरामद गरेको हो । चेकजाँचको क्रममा प्लाष्टिकको बोरामा वेवारिसे भेटिएको ४५ थान सानो साइजक...
Read more
हाडजोर्नी तथा नशाका १ सय ४७ विरामीको उपचार

हाडजोर्नी तथा नशाका १ सय ४७ विरामीको उपचार

राजविराज, २५ भदौ । धनराजकला अर्थो न्यूरो हेल्थ होम प्रालिले राजविराज स्थित हिमालय टोलमा आयोजना गरेको हाडजोर्नी तथा नशा सम्वन्धि शिविरमा १ सय ४७ जना विरामीको उपचार गरेको छ । विश्व फिजियोथेरापी दिवश तथा आफ्नो तेश्रो वार्षिकोत्सवको अवसरमा प्रालिले शिविरको आयोजना गरेको हो । भदौ २२ देखि ३१ गतेसम्मको लागि आयो...
Read more
सप्तरीमा आत्महत्याको अवस्था भयावह!

सप्तरीमा आत्महत्याको अवस्था भयावह!

विद्यानन्द राम राजविराज, २४ भदौ । परिवारीक कलह, प्रेम तथा यौन सम्वन्ध, सामाजिक हेला, परीक्षामा असफलता, मानसिक तनाव, आर्थिक विपन्नता जस्तो कारणले सप्तरीमा आत्महत्याको घटनामा वृद्धि हुन थालेको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले मङ्गलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प...
Read more
प्रदेशको नाम मधेश प्रदेश हुने मन्त्री साहको उद्घोष

प्रदेशको नाम मधेश प्रदेश हुने मन्त्री साहको उद्घोष

वृजमान तामाङ विरेन्द्र बजार, २४ भदौ । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले यस प्रदेशको नाम मधेश प्रदेश हुने उद्घोष गरेका छन । सप्तरीको राम दयाल मावि कचनदाहाका छात्राहरूलाई मङ्गलवार साईकल वितरण कार्यक्रममा उनले यस्तो उद्घोष गरेका हुन् । मधेश प्रदेश नाम नै आम जनताको मा...
Read more
खडक नगरपालिका शतप्रतिशत विद्यालय भर्ना घोषणा हुने

खडक नगरपालिका शतप्रतिशत विद्यालय भर्ना घोषणा हुने

विरेन्द्र बजार, २४ भदौ । सप्तरीको खडक नगरपालिकालाई शतप्रतिशत वालवालिका विद्यालय भर्ना घोषणा गर्ने भएको छ । नगरपालिकाको ५ देखिमाथि तथा १२ बर्ष मुनिका सबै बालबालिका विद्यालयमा भर्ना भएकोले भदौ २९ गते शतप्रतिशत बिधालय भर्ना नगरपालिका घोषणा गर्न लागेको हो । नगरका कुनैपनि बालबालिका विद्यालयको पहुँचबाट बञ्चित...
Read more
अपाङ्गता भएकालाई ह्वील चेयर र ट्राईसाइकल

अपाङ्गता भएकालाई ह्वील चेयर र ट्राईसाइकल

राजविराज, २४ भदौ । सप्तरीको राजविराज नगरपालिकाका २८ जना अपाङ्गता भएका व्यक्तिका मङ्गलवार एक कार्यक्रमका बीच ह्वील चेयर र ट्राईसाइकल वितरण गरिएको छ । समावेश अपाङ्ग संघ सप्तरी र राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजको आयोजनामा उनीहरुलाई ह्वील चेयर र ट्राईसाइकल वितरण गरेको हो । राजविराज नगरपालिकाका मेयर शम्भु...
Read more
शहिद परिवारकालागि रोजगारी, शिक्षा, जिविकोपार्जन योजना ल्याइनेः मन्त्री साह

शहिद परिवारकालागि रोजगारी, शिक्षा, जिविकोपार्जन योजना ल्याइनेः मन्त्री साह

राजविराज, २३ भदौ । प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले शहिदहरुको बलिदानीकै कारण देशमा संघीय शासन व्यवस्था आएको भन्दै यसलाई दिगो बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर– १ भारदहस्थित वि.पी. स्...
Read more