श्यामसुन्दर यादव राजविराज, १३ मसिर । ‘मम्मी उजरा सारी अहाँके नई निक लागैय’ (आमा सेतो सारी तपाईलाई सुहाउँदैन) ७ वर्षिय छोरा आदर्शको कुरा र दुबै हातमा गोली लागेकी ११ वर्षिया छोरी मुस्कानले ‘मम्मी, पापा आब कहियो नई एतै’( आमा, बुवा अब कहिले पनि आउनु हुन्न ?’ अर्की ७ वर्षिया कान्छी छोरी दीपालीले आमा पूनम कुम...
राजविराज, १३ मंसिर । शैक्षिक संघ संस्थाहरुले मंसिर ११ गते काठमाडौं रिङ्ग रोडमा स्कुले बालबालिकाहरुको तथाकथित मानव साङ्गलोप्रति सप्तरीका निजी क्षेत्रका विद्यालय छाता संगठन, प्याब्सन, एन प्याब्सन, नेपाल प्याब्सन, हिसान र साुमदायिक तर्फका शिक्षक महासंघले गम्भीर आपति जनाएको छ । महासंघले जेसिज भवनमा पत्रकार...
राजविराज, १३ मंसिर । सप्तरीको पोर्ताहा वडा नम्वर –८ स्थित महुली पुललाई ध्वस्त पार्ने गरी अज्ञात समूहले राखेको दुई ओटा सिलिण्डर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । आइतवार बिहान पुल मुनि शंकास्पद अवस्थामा राखिएको दुई ओटा सिलिण्डर देखेपछि स्थानीयवासिन्दाले प्रहरीलाई खबर गरेका थिए । जिल...
पटना (28 नवंबर) : बिहार चुनाव में सबसे अधिक सीटें जीतने वाली पार्टी राष्ट्रीय जनता दल (आरजेडी) ने कहा है कि मधेसियों के मामले में वो चुप नहीं बैठेगी। लालू यादव के नेतृत्व वाली पार्टी आरजेडी के राष्ट्रीय उपाध्यक्ष रघुवंश प्रसाद सिंह ने कहा है कि नेपाल में मधेशियों को समान नागरिकता मिले इसके लिए ...
–स्वतन्त्र विकास आजु राष्ट्रमा कस्तो कालो दिन–रात भएछ कालोलाई पनि यो सुनेर कस्तो लाज भएछ राष्ट्रको दुरगति गर्नेको चाँडो कतिको जमात बनेछ सार्वजनिक रुपमा देश विकासको बलत्कार हुँदैछ मात्र आफ्नो स्वामित्वको भविष्य निर्माण गर्नेले राष्ट्र र राष्ट्रियताको नाम जपदैछ खण्ड–खण्ड देश मनचाही ६ र ७ गर्नेले अखण्डताको...
चारैजनाको शवयात्रा पश्चात अन्त्येष्टि राजविराज, १२ मंसिर । जारी मधेश आन्दोलनका क्रममा सप्तरीको विभिन्न स्थानहरुमा सहादत प्राप्त गरेका चार जनाको शवयात्रा शनिवार गरिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम पश्चात उनीहरुको शव सप्तरी ल्याएर संयुक्त रुपमा शवयात्रा गरिएको हो । शनिब...
राजविराज, १२ मंसिर । सप्तरीका चार शहीदहरुलाई शवयात्राका क्रममा सिरहाको लहानमा हज्जारौं जनसमुदायले श्रद्धाञ्जली दिएका छन् । शनिबार र आइतबार आन्दोलनका क्रममा शहादत प्राप्त गरेका डाढा गाविसको बलिया–बथनाहा निवासी बिरेन्द्र राम, जमुनी मधेपुरा–९ छपकी निवासी नागेश्वर यादव, जमुनी मधेपुरा–४ प्रसाही टोलका शिबशंकर...
स्वास्थ्यकर्मीहरुको आन्दोलन सातौ दिन पनि जारी राजविराज, १२ मंसिर । चिकित्सकसहित स्वास्थ्यकर्मीहरुमाथि भएको कुटपीट एवम् दुव्र्यवहार घटनाको विरोधमा जारी आन्दोलनको विषयमा सम्वन्धित निकायले वास्ता नगरेको भन्दै पेशागत संघ–संगठनहरुको संयुक्त संघर्ष समितिले दुःख व्यक्त गरेको छ । संघर्ष समितिकी संयोजक डा. दीपा...
वीरगंज, १२ मंसिर । शनिबार वीरगंजमा नेपाली कांग्रेसले गर्ने भनेको पूर्व घोषित कार्यक्रम आन्दोलनकारीहरुले बिथोलेका छन् । पार्टीको झण्डा बोकेर जुलुस निकाल्ने र कोणसभा गर्ने तयारी रहेको भएपनि संघीय समावेशी मधेशी गठबन्धन र मधेशी युवा मोर्चाले कार्यक्रम बिथोलेको छ । उनीहरुले कांग्रेसले नै मधेशविरोधी संविधान ज...
राजविराज, १२ मंसिर । जारी मधेश आन्दोलनका क्रममा सप्तरीको विभिन्न स्थानहरुमा सहादत प्राप्त गरेका चार जनाको शवयात्रा शनिवार गरिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम पश्चात उनीहरुको शव सप्तरी ल्याएर संयुक्त रुपमा शवयात्रा गरिएको हो । शनिबार र आइतबार आन्दोलनका क्रममा शहादत प्र...