के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

दिलिप घटनाको न्यायिक छानविन गर्न हलुवाई समाजको माग

दिलिप घटनाको न्यायिक छानविन गर्न हलुवाई समाजको माग

राजविराज, ७ मंसिर । निर्दोष व्यक्तिमाथि प्रहरीले गोली चलाएर हत्या गरेको भन्दै हलुवाइ समाज नेपालले घोर भत्र्सना गर्दै उक्त घटनाको न्यायिक छानबिन गर्न माग गरेको छ । समाजका केन्द्रीय अध्यक्ष शिवनारायण साहले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । आइतवार सबजेको समयमा राजबिराज नगरपालिका व...
Read more
सप्तरीमा तीन कार्यालयमा आगजनी, जीप पूर्ण रुपमा जलेर नष्ट

सप्तरीमा तीन कार्यालयमा आगजनी, जीप पूर्ण रुपमा जलेर नष्ट

राजविराज, ७ मंसिर । राजविराज स्थित नापी शाखा कार्यालयमा सोमवार साँझ आन्दोलनकारीहरुको एक समूहले आगजनी गरेको छ । राजविराज–५ मा रहेको उक्त कार्यालयमा करिब डेड–दुई सयको संख्यामा आएका आन्दोलनकारीहरुले आगजनी गरेका हुन् । आगजनीबाट कार्यालय परिसरमा राखिएको बा १ झ ३४०९ नम्वरको जीप पूर्ण रुपमा जलेर नष्ट भएको छ ।...
Read more
दुई ओटा मोटरसाइकलमा आगजनी

दुई ओटा मोटरसाइकलमा आगजनी

राजविराज, ७ मंसिर । मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमवार सप्तरीको भारदहमा दुई ओटा मोटरसाइकलमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै पूर्व–पश्चिम राजमार्ग भएर गन्तव्तर्फ गइरहको मोटरसाइललाई रोकेर आन्दोलनकारीहरुले तोडफोड गर्दै आगजनी गरेका हुन् । उनीहरुले को ३ प ३१३६ नम्बर र बा ६२ प ४१६२ नम्वरको मोटर...
Read more
सदरमुकाम राजविराज रणभूमीमा परिणत

सदरमुकाम राजविराज रणभूमीमा परिणत

राजविराज, ७ मंसिर । सप्तरी सदरमुकाम राजविराज विगत दुई दिनदेखि रणभूमीमा परिणत भएको छ । पूर्व–पश्चिम राजमार्ग सुचारु गराउने क्रममा प्रहरीद्वारा गरिएको घोर अमानवीय दमन पछि राजविराजमा झन तनावग्रस्त बन्न पुगेको हो । आइतवार विहान प्रहरीले राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालभित्र प्रवेश गर...
Read more
सप्तरीमा प्रहरीको गोलीबाट मृत्यू हुनेको संख्या चार पुग्यो

सप्तरीमा प्रहरीको गोलीबाट मृत्यू हुनेको संख्या चार पुग्यो

राजविराज, भारदह, रुपनीसमेत तनावगस्त सप्तरी, ६ मंसिर । सप्तरी जिल्लाको विभिन्न स्थानहरुमा प्रहरी कार्वाहीमा परी मृत्यू हुनेको संख्या चार पुगेको छ । प्रहरीले आइतवार साँझ चलाएको गोली लागेर राजविराज–१ निवासी दिलिप कुमार साहको मृत्यू भएको छ । आन्दोलनकारी र प्रहरी बीचको झडप भइरहेको दृष्य आफ्नै घरको दोस्रो तल्...
Read more
सप्तरीका सीडीओ फिर्ता बोलाइए

सप्तरीका सीडीओ फिर्ता बोलाइए

मंसिर ६, २०७२- गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरलाई गृहमा फिर्ता बोलाएको छ । सुरक्षा निकायका बीच प्रभावकारी समन्वय गराउन नसकेको, राजमार्गको सुरक्षित तवरले आवागमन सुचारु गर्न नसकेको र कम क्षतिमा आन्दोलन नियन्त्रण गर्न नसकेको भन्दै उनलाई फिर्ता बोलाइएको गृहका उच्च अधिकारीले बताए ।...
Read more
जनताको बलिदान दिने भनी देवीलाई भाकल गर्ने २ नेताहरु

जनताको बलिदान दिने भनी देवीलाई भाकल गर्ने २ नेताहरु

उमेश कुमार यादव, सप्तरी। मैले सत्ता पाए भने जनतालाई देवी समक्ष चढाउछु भनी भाकल गर्ने १ नेता अर्का म सत्तामा जानलाई अग्रीम देवीलाई जनता चढाउदैछु भनी प्रिपेड र पोसटपेड भाकल कर्ताहरुको मारमा परेका नेपाली जनताहरुको बारेमा सोचने समय कहिले आउँला ?     नब निर्मित संबिधान पछि सिमाङ्कन सहितका मांग राखि...
Read more
पुलिसको गोलीबाट बुवा–छोरी गम्भीर घाइते, बुवाको अवस्था चिन्ताजनक

पुलिसको गोलीबाट बुवा–छोरी गम्भीर घाइते, बुवाको अवस्था चिन्ताजनक

राजविराज, ६ मंसिर । सप्तरी प्रहरीले आइतवार साँझ चलाएको गोली लागेर राजविराज–१ मा बुवा–छोरी घाइते भएका छन् । आन्दोलनकारी र प्रहरी बीचको झडप भइरहेको दृष्य आफ्नै घरको दोस्रो तल्लाबाट हेरिरहेको अवस्थामा बुवा दिलिपकुमार साह र छोरी मुस्कान घाइते भएका हुन् । दिलिपलाई निधारमा गोली लागेपछि उनी तत्कालै भुइँमा पछार...
Read more
डेरीको गाडिमा तोडफोड, दुध दहीका जारहरु सडकमै खन्याईयो

डेरीको गाडिमा तोडफोड, दुध दहीका जारहरु सडकमै खन्याईयो

सप्तरी अपडेट, ६ मंसिर । सप्तरीमा कर्फयुको अवज्ञा, राजविराज लगायत सप्तरिको विभिन्न ठाउँको स्थिति भयावह   सप्तरी प्रसानको विरोधमा मलेठ गाविसको विहारपुर स्थित स्थानिय युवाहरुले कर्फयूको अवज्ञा गर्दै आज विहानै देखि सडकमा टायर बालेर प्रदर्शन गरिरहेको छ । बन्दको अवज्ञा गरी गाडी चलाएको भन्दै डेरी उद्योगबा...
Read more
प्रहरीको कायरतापूर्ण शैली विरुद्ध अञ्चल अस्पतालको सम्पूर्ण सेवा बन्द

प्रहरीको कायरतापूर्ण शैली विरुद्ध अञ्चल अस्पतालको सम्पूर्ण सेवा बन्द

सप्तरी अपडेट, ६ मंसिर । प्रहरीको अराजक एवम् गुण्डागर्दी शैली विरुद्ध राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मीहरुले आइतवारदेखि सम्पूर्ण कामकाज ठप्प गरेको छ । अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. दीपा यादवले अस्पतालको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै...
Read more