Top_Header_Right_Add
सशस्त्र प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

सशस्त्र प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

बिरेन्द्र बजार, १३ असार । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका स्थित सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सितापुरले बरामद गरेको अवैध घरेलु मदिरा शनिवार नष्ट गरेको छ । पुर्व–पश्चिम राजमार्गको उत्तरबाट दक्षिणतर्फ लैजाने क्रममा नियन्त्रण लिएको अवैध घरेलुु मदिरा प्रहरीले नष्ट गरेको हो । बिहान ६ बजे नियन...
Read more
तिलाठी कोइलाडी गाउँपालिकामा निःशुल्क शिविर

तिलाठी कोइलाडी गाउँपालिकामा निःशुल्क शिविर

राजविराज, १३ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा शनिबार छाला रोग सम्बन्धी निःशुल्क शिविर आयोजना गरियो । गाउँपालिकाको स्वास्थ्य शाखाले प्राथमिक स्वास्थ्य केन्द्र तोपामा आयोजना गरेको उक्त शिविरबाट करिब सय जना लाभान्वित भएको शाखाका प्रमुख शैलेश मिश्रले जानकारी दिएका छन् । लालगढ अस्पतालका छाला र...
Read more
नेपाली कांग्रेस समर्थित युवाहरुद्वारा सिटी जुलुस प्रदर्शन

नेपाली कांग्रेस समर्थित युवाहरुद्वारा सिटी जुलुस प्रदर्शन

राजविराज, १२ असार । नागरिकता विधेयक विरुद्ध सप्तरीको राजविराजमा नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघका युवाहरुले शुक्रवार राजविराजमा विरोध प्रदर्शन गरिएको छ । युवा विद्यार्थीहरुले राजविराजमा सिटी जुलुस प्रदर्शन गर्दै नागरिकता विधेयकको विरोध गरेका हुन् । विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अङ्गीकृत नागरि...
Read more
सप्तरीमा कोरोना संक्रमितको संख्या दुई सय आठ

सप्तरीमा कोरोना संक्रमितको संख्या दुई सय आठ

राजविराज, १२ असार । सप्तरी जिल्लाको विभिन्न स्थानीय तहहरुमा गरी हालसम्म कोरोना संक्रमितको संख्या २ सय ८ पुगेको छ । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार हनुमाननगर कंकालिनी नगरपालिकामा ३८ जना, बलान बिहुल गाउँपालिका ३४ जना, बोदेबर्साइन नगरपालिकामा ३४ जना, छिन्नमस्ता गाउँपालिकामा २३ जन...
Read more
प्रहरीद्वारा ठूलो परिमाणमा गाँजा बरामद

प्रहरीद्वारा ठूलो परिमाणमा गाँजा बरामद

बारा, १२ असार । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी गञ्जभवानीपुर बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रवार गस्ती गर्दै जाने क्रममा ठूलो परिमाणमा प्रतिवन्धित लागू औषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा बाराको करैयामाई गाउँपालिका–४ स्थित ना.७ ख ४२५२ नम्बरको ट्रकमा बोकेर ल्याएको प्रतिवन्धित ला...
Read more
मृतक सदा परिवारलाई प्रदेश सरकारको पाँच लाख

मृतक सदा परिवारलाई प्रदेश सरकारको पाँच लाख

राजविराज, १२ असार । गत सोमवार धनुषामा आइसोलेसनमा मृत्यु भएका १६ वर्षिय राजु सदाका परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । हंसपुर नगरपालिका घर राजु सदाको परिवारजनलाई प्रदेश सरकारले उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञाने...
Read more
सप्तरीमा चट्याङ्ग लागेर चार जनाको मृत्यु, एक घाइते

सप्तरीमा चट्याङ्ग लागेर चार जनाको मृत्यु, एक घाइते

राजविराज, ११ असार । सप्तरीको विभिन्न स्थानमा आज विहान चट्याङ लागेर चार जनाको मृत्यु तथा एक जना घाइते भएका छन् । महदेवा गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय बेचन यादव, ६० वर्षीय छेदी ठाकुर, डाक्नेश्वरी नगरपालिका ९ लक्षणपट्टीका ३० वर्षीया ललितादेबी यादव र राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनाका ४६ वर्ष...
Read more
कोरोना संक्रमितहरुलाई मधेश इन्जिनियर्सको ईलेक्ट्रिक जग

कोरोना संक्रमितहरुलाई मधेश इन्जिनियर्सको ईलेक्ट्रिक जग

राजविराज, १० असार । मधेश इन्जिनियर्स एसोसिएसन सप्तरी जिल्ला कार्य समितिद्वारा कोरोना संक्रमितलाई बुधबार ईलेक्ट्रिक जग वितरण गरिएको छ । मधेश ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय कार्य समितिद्वारा गरिएको निर्णय अनुसार राजविराज स्थित साईकृष्णा अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई ३६ थान ईलेक्ट्रिक...
Read more
नागरिकता विधेयक विरुद्ध राजविराजमा प्रधानमन्त्रीको पुतला दहन

नागरिकता विधेयक विरुद्ध राजविराजमा प्रधानमन्त्रीको पुतला दहन

राजविराज, ९ असार । हालै ल्याएको नागरिकता विधेयकको विरोध गर्दै जनता समाजवादी पार्टी निकटका विद्यार्थीहरुले राजविराजमा मङ्गलवार प्रधानमन्त्रीको पुतला दहन गरेका छन् । विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णयको विरोध गर्दै राजविराज स्थित शहिद दशन चौकमा युवा विद्यार्थीहरु प्रदर्शन गर्दै...
Read more
सप्तरीमा संक्रमितको संख्या १ सय ९६ पुग्यो

सप्तरीमा संक्रमितको संख्या १ सय ९६ पुग्यो

 राजविराज, ९ असार । सप्तरीको दुई स्थानीय तहमा मङ्गलवार १९ जना थपिएसँगै कुल संक्रमितको संख्या एक सय ९६ पुगेको छ । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार तिलाठी कोइलाडी गाउँपालिकामा १६ जना र हनुमाननगर कंकालिनी नगरपालिकामा ३ जनामा संक्रमणको पुष्टि भएको हो । योसँगै हनुमाननगर कंकालिनी नगर...
Read more