के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सप्तकोसी नपाको वार्षिक बजेट ३१ करोड ९३ लाख

सप्तकोसी नपाको वार्षिक बजेट ३१ करोड ९३ लाख

फत्तेपुर, २२ माघ । सप्तरीको सप्तकोसी नगरपालिकाले आर्थिक वर्ष ०७५÷०७६ को बार्षिक बजेट मङ्गलबार सार्वजनिक गरेको छ । तेस्रो नगर सभाले गत सोमबार पारित गरेको ३१ करोड ९३ लाख ८१ हजार ३ सय ३ रुपैयाँ बराबरको बजेट नगरपालिकाका उपप्रमुख आशा चौधरीले सार्बजनिकीकरण गरेकी हुन् । प्रमुख अतिथि प्रदेश नम्वर २ का प्रदेशसभा...
Read more
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकांद्वारा राजविराजमा बृहत प्रदर्शन

सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकांद्वारा राजविराजमा बृहत प्रदर्शन

राजविराज, २१ माघ । वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुटि जनाउँदै नेपाली कांग्रेस सप्तरीद्वारा सोमवार राजविराजमा भब्य प्रदर्शन गरेको छ । प्रदर्शनमा लोकतन्त्र मास्न पाईदैन–केपी ओली चाहिदैन, भ्रष्टाचारका मतियार केपी ओली–मुर्दावाद, निर्मला पन्तका हत्यारालाई कारवाही गर, डा. गोविन्द केसीका माग पुरा गर लगायत...
Read more
प्रदेशको नाम, भाषा तथा राजधानी तोक्न प्रदेश प्रमुखद्वारा सुझाव

प्रदेशको नाम, भाषा तथा राजधानी तोक्न प्रदेश प्रमुखद्वारा सुझाव

जनकपुरधाम, २१ माघ । प्रदेश नम्वर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशको नाम, भाषा तथा राजधानी अहिलेसम्म नतोकिएको भन्दै प्रदेश सभाबाट यथासिघ्र चाँडो निर्णय लिन सुझाव दिएका छन् । प्रदेश नं. २ को प्रदेश सभाको पहिलो बार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । उनले संघीयता पश्चात प...
Read more
तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार शुरु

तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार शुरु

बिरेन्द्र बजार, २१ माघ । तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार सोमबारदेखि शुरु भएको छ । माघ शुक्ल प्रतिपदाको दिनदेखि पाँ दिनसम्म मनाईने सोनाम ल्होछार २८५५औं फाग÷ढ्वा ( वँदेल बर्ष ) मङ्गलबारदेखि शुरु भएको छ । ल्होछार शुरु भएपछि तामाङ गाउँ बस्तीहरुमा मानिसहरु आउने जानेको चहल–पहल बढेको छ ।...
Read more
अञ्चल अस्पतालमा एकपछि अर्को सेवा थप हुँदै

अञ्चल अस्पतालमा एकपछि अर्को सेवा थप हुँदै

राजविराज, २० माघ । भौतिक पुर्वाधार, स्वास्थ्यकर्मी र गुणस्तरीय सेवा अभावमा रेफरल सेन्टरको उपमा पाउँदै आएको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा एकपछि अर्को सेवा थप हुँदै गएको छ । अस्पतालले आईतवार पत्रकार सम्मेलन गरी हाईड्रोशिलको निःशुल्क शल्यक्रिया सुरु भएको जनाएको छ । देशैभरी रहेक...
Read more
एक भारतीय सहित तीन जना तस्करमाथि मुद्दा दर्ता

एक भारतीय सहित तीन जना तस्करमाथि मुद्दा दर्ता

राजविराज, २० माघ । सप्तरी प्रहरीले एक भारतीय सहित तीन जना तस्करलाई ४२ केजी गाँजा सहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भारत निकासी हुँदै गरेको गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको सुपौल घर भएका ६५ वर्षिय उदय मुखिया, सप्तरीको हनुमाननगर कंकालिनी नगरपाल...
Read more
साढे ४ लाख मुल्य बराबरको मदिरा र सवारीसहित ४ जना पक्राउ

साढे ४ लाख मुल्य बराबरको मदिरा र सवारीसहित ४ जना पक्राउ

राजविराज, २० माघ । गैरकानूनी रुपमा भारत निकासी हुँदै गरेको करिब साढे ४ लाख रुपैयाँ मुल्य बराबरको मदिरा, ढुवानीका लागि प्रयोग भएका गाडीसहित ४ जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको राजगढ गाउँपालिका स्थित नर्घोवाट को १ ख २८५९ नम्वरको मिनि ट्रक तथा तिन वटा सिटि भ्यान प्रयोग गरी भारत निकासी ह...
Read more
सप्तरीमा गाँजा तस्कर र प्रहरी बीच झडप

सप्तरीमा गाँजा तस्कर र प्रहरी बीच झडप

राजविराज, १९ माघ । सप्तरीमा शुक्रवार राती सशस्त्र प्रहरीले ५० केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । भारत निकासी हुँदै गरेको गाँजा नियन्त्रण गर्न पुगेको प्रहरी र तस्करहरुका विचमा हनुमाननगर कंकालिनी नगरपालिका १३ स्थित गोवरगाढामा झडप भएको थियो । प्रहरी टोलीलाई देखेर तस्करले २ राउण्ड गोली चलाएपछि प्रहर...
Read more
मारवाडी समुदाय अधिकार र अवसरमा पछाडि रहेको युवाहरुको आरोप

मारवाडी समुदाय अधिकार र अवसरमा पछाडि रहेको युवाहरुको आरोप

राजविराज, १९ माघ । आर्थिक समृद्धिका साथै सामाजिक विकासमा महत्वपुर्ण योगदान पु¥याउँदै आईरहेको समुदायलाई सरकारले उपेक्षा गरेको मारवाडी युवाहरुले गुनासो गरेका छन् । सप्तरी सदरमुकाम राजविराजमा शनिवार आयोजित ‘क्षेत्र ख को सम्मेलन’मा वोल्ने अधिकांश युवाहरुले मुलुकमा रहेका करिव सवा लाख मारवाडीको पक्षमा सरकार म...
Read more
सरकारकै षड्यन्त्रले स्ववियु चुनाव हुन सक्दैन

सरकारकै षड्यन्त्रले स्ववियु चुनाव हुन सक्दैन

किशोर कुमार यादव स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १४ गते गर्नुपर्ने थियो । त्यसकोलागि देशका सबै दल र विद्यार्थी संगठन बीच छलफल र सहमति को आधारमा गर्नुपर्छ । तर सत्ताधारी दलले मधेशी दल र विद्यार्थी संगठनसँग कुनै छलफल नै नगरि केही दल र विद्यार्थी संगठनसँग मात्र छलफल गरि मिडियामा देखाएको हो । य...
Read more