के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

पुनः सिमा निर्धारण गरेर केरा किसानको समस्या समाधान हुन्छः मन्त्री साह

पुनः सिमा निर्धारण गरेर केरा किसानको समस्या समाधान हुन्छः मन्त्री साह

राजविराज, २८ माघ । प्रदेश नम्वर २ का भुमि ब्यवस्था तथा कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले कोशी टप्पु वन्यजन्तु आरक्षको पुनः सिमा निर्धारण गरेर भए पनि वन्यजन्तुको आतङ्क समाधान गरिने बताएका छन् । सोमवार सप्तरीको भारहका जंगली जनावर पीडित किसानहरुसँग भेटघाटपछि मन्त्री साहले यस्तो बताएका हुन् । ‘क...
Read more
समृद्धिको लागि नीति र नियत दुवै स्पष्ट हुनु पर्दछः मुख्यमन्त्री राउत

समृद्धिको लागि नीति र नियत दुवै स्पष्ट हुनु पर्दछः मुख्यमन्त्री राउत

जनकपुरधाम, २८ माघ । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्धिको लागि नीति र नियत दुबै स्पष्ट हुनु पर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगले सोमवार जनकपुरमा आयोजना गरेको १५ औ योजनाको आधारपत्र सम्बन्धि प्रादेशिक परामर्श बैठकलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले यस्तो कुरा बताएका हुन् । न...
Read more
सरस्वतीको पूजा गरी मनाईदै वसन्त पञ्चमी

सरस्वतीको पूजा गरी मनाईदै वसन्त पञ्चमी

राजविराज, २७ माघ । विद्याकी देवी सरस्वतीको पूजाआजा गरी आइतवार हर्षोल्लासका साथ वसन्त पञ्चमी पर्व मनाईएको छ । सरस्वती पूजाका अवसरमा सप्तरीसहित विभिन्न जिल्लाहरुमा मूर्ती स्थापना गरी सरस्वतीको पूजाआजा गरिएको हो । शिक्षण संस्था, पुस्तकालय, प्रेस तथा लेखापढी कार्य हुने प्रतिष्ठानमा विशेष भव्यतापूर्वक सरस्वत...
Read more
न्यूज टुडे र सत्यापनका प्रकाशक शिवनारायण साह सम्मानित

न्यूज टुडे र सत्यापनका प्रकाशक शिवनारायण साह सम्मानित

राजविराज, २७ माघ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले न्यूज टुडे दैनिक र सत्यापन साप्ताहिकका प्रकाशक शिवनारायण साह सहित चारजनालाई सम्मान गरेको छ । कञ्चनरुप नगरपालिका वडा नम्वर–१२ स्थित धारापानी पर्यटकीय क्षेत्रमा शनिवार आयोजित महासंघको वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उनीहरुलाई सम्मान गरिएको हो । सम...
Read more
पत्रकार सन्यासी जस्तै हुनुपर्छः प्रदेश प्रमुख

पत्रकार सन्यासी जस्तै हुनुपर्छः प्रदेश प्रमुख

राजविराज, २७ माघ । प्रदेश नम्वर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारलाई सन्यासीसँग तुलना गर्दै पत्रकारको जीवन सन्यासी जस्तै हुनुपर्ने बताएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका १२ को धारापानी स्थित रमणीय पर्यटकीय स्थलमा शनिवार आयोजित नेपाल पत्रकार महासँघ सप्तरी शाखाको बार्षिक साधारण सभाको उद्घाटन गर्...
Read more
पत्रकार महासंघ सप्तरीको साधारण सभा धारापानीमा

पत्रकार महासंघ सप्तरीको साधारण सभा धारापानीमा

राजविराज, २५ माघ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको वार्षिक साधारण सभाको उद्घाटन गर्न प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ आउने भएका छन् । कञ्चनरूप नगरपालिका वडा नम्वर–१२ धरमपुर स्थित धारापानी पर्यटकीय क्षेत्रमा शनिवार आयोजित साधारण सभामा प्रमुख अतिथिको रुपमा प्रदेश नम्वर २ का प्रमुख कायस्थ आउन लागेका ह...
Read more
लोककला विभागद्वारा भारदहमा कला कार्यशाला

लोककला विभागद्वारा भारदहमा कला कार्यशाला

राजविराज, २५ माघ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभाग, काठमाडौंद्वारा सञ्चालित लोक कला कार्यशाला आइतवार सम्पन्न हुन लागेको छ । प्रदेश नम्वर–२ अन्तर्गत सप्तरीमा रहेको लोककलाको उत्थान, लोककला पुस्तान्तरणका साथै लोककला मार्फत जीवनस्तर उकास्ने उद्देश्यका साथ माघ २१ गतेदेखि सप्तरीको भारदहमा उक्त क...
Read more
कञ्चनपुरमा रेबिज रोग विरुद्धको स्वास्थ्य सेवा

कञ्चनपुरमा रेबिज रोग विरुद्धको स्वास्थ्य सेवा

राजविराज, २४ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा रेबिज रोग विरुद्धको स्वास्थ्य सेवा सुरु भएको छ । नगरपालिकाको लामो प्रयासपछि इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य केन्द्रलाई औषधी उपलब्ध गराउन थालेको हो । औषधी उपलब्ध भएपछि उपचार सेवा सुरु भएको नगरपा...
Read more
किसान सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न

किसान सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न

विरेन्द्र वजार, २४ माघ । किसान वचत तथा ऋण सहकारी संस्था लिमिटेड विरेन्द्र बजारको नवौ वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अरुण कुमार मेहताको अध्यक्षता तथा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवको प्रमुख अतिथ्यमा आयोजित एक कार्यक्रमको बीच साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा...
Read more
प्रतियोगितामा मुनलाइट माविको जीत

प्रतियोगितामा मुनलाइट माविको जीत

वीरगञ्ज, २४ माघ । प्याब्सन पर्साद्वारा आयोजित फुटबल प्रतियोगिताको फाइनलमा खेलमा मुनलाइट माध्यमिक विद्यालयले मनोकामना माध्यमिक विद्यालयलाई शुन्यको विरुद्ध एक गोल गरी जित हात पार्न सफल भएको छ । विद्यालय अन्तर्गत फुटबल प्रतियोगितामा मुनलाईट माविले मनोकामना माविलाई शुन्यको विरुद्धमा एक गोल गरी जित हासिल गरे...
Read more